गुल्मीमा श्रेष्ठ परिवारद्धारा तपश्या धाम निर्माण
गुल्मी , फागुन १२ । गुल्मीका एक परिवारले तपश्या धाम निर्माण गरेका छन । जिल्लाको सदरमुकाम तम्घासका हरिकुमार श्रेष्ठ परिवारले तम्घास मै रहेको ब्रम्हाकुमारी ईश्वरिय बिश्व बिद्यालय हातामा तपश्या धाम निर्माण गरिदिएका हुन । जसको शुक्रबार…












