चन्द्रकोट गाउँपालिकामा मौसम स्टेशन स्थापना
गुल्मी- गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–४ शान्तिपुरमा अवस्थित उदय माध्यमिक विद्यालयमा मौसम स्टेशन (Weather station) स्थापना गरिएको छ । कृषि सम्बन्धी प्राविधिक विषय अध्यापन हुने यस विद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरु तथा कृषकहरुलाई यस क्षेत्रको बर्ष भरिको…












