शुक्रबार, जेठ २१, २०८३  
‘काठमाडौं भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउँछ’

‘काठमाडौं भ्यूटावर अर्काे वर्ष सञ्चालनमा आउँछ’

मालारानी खबर मङ्गलबार, पुष १८, २०७९

काठमाडौं महानगरपालिकाको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यूटावर अर्को वर्ष सञ्चालनमा आउने भएको छ। जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स कम्पनीका प्राविधिक सल्लाहकार एवं इञ्जिनियर विमल रिजालले महानगरको सहयोगमा एक वर्षदेखि धेरैमा डेढ वर्षभित्र भ्यूटावर निर्माण सम्पन्न भई…

डिप्रेसनको समस्या देखिएपछि सन्दीप लामिछानेलाई जेलभित्रै दिन थालियो मनोपरामर्श

डिप्रेसनको समस्या देखिएपछि सन्दीप लामिछानेलाई जेलभित्रै दिन थालियो मनोपरामर्श

मालारानी खबर मङ्गलबार, पुष १८, २०७९

नाबालिगमाथि बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई् डिप्रेसनको समस्या देखिएको छ। बरिष्ठ मनोपरामर्शविद् सुष्मा रेग्मीले सोमबार केन्द्रीय कारागारमा गएर लामिछानेलाई मनोपरामर्श दिएको लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जानकारी दिए। ‘१५र२० दिनयता उहाँको बोली व्यवहारमा फरकपना महशुस…

नेपाल टी-२० : पोखराले काठमाडौंलाई हरायो

नेपाल टी-२० : पोखराले काठमाडौंलाई हरायो

मालारानी खबर मङ्गलबार, पुष १८, २०७९

नेपाल टी(२० लिगमा पोखरा एभेन्जर्सले तेस्रो जित हात पारेको छ। सोमबार भएको खेलमा पोखराले काठमाडौं नाइट्सलाई ५ विकेटले हरायो। जितसँगै अंक तालिकाको चौथो स्थानको पोखराले ८ खेलबाट ६ अंक जोडेको छ। तेस्रो स्थानको काठमाडौंको ६…

गृहमन्त्री लामिछानेको निर्देशन- शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस्

गृहमन्त्री लामिछानेको निर्देशन- शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस्

मालारानी खबर सोमबार, पुष १७, २०७९

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले शीतलहरबाट कुनै पनि नागरिकले क्षति व्यहोर्न नपर्ने गरी पूर्व तयारी गर्न निर्देशन दिएका छन्। सोमबार प्रमुख जिल्‍ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूलाई निर्देशन दिँदै उनले शीतलहरबाट कोही पनि नागरिकले…

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने

मालारानी खबर सोमबार, पुष १७, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस २६ गते संसदमा विश्वासको मत लिने भएका छन्। पुस ११ गते प्रधानमन्त्रीको सपथ लिएका प्रचण्डले २६ गते विश्वासको मत लिने विषय संसदको कार्यसूचीमा राख्न पत्र पठाएका छन्। ‘२६ गते…

यी व्यक्तिलाई चिनेर खबर गर्नेलाई अख्तियारले ५० हजार रुपैयाँ दिने!

यी व्यक्तिलाई चिनेर खबर गर्नेलाई अख्तियारले ५० हजार रुपैयाँ दिने!

मालारानी खबर सोमबार, पुष १७, २०७९

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गत पुस ६ गते वेबसाइटमा एउटा सूचना राखेको छ( मानिस पहिचानसम्बन्धी। फोटोसमेत राखिएको उक्त सूचनामा करिब ३५र४० वर्षको जस्तो देखिने नेपाली मूलको गहुँगोरो वर्णको पुरूषलाई कसैले देखे वा पहिचान गरेमा खबर…

प्रदेश १ संसदको पहिलो अधिवेशन आज सुरू हुँदै, नामकरण मुख्य चुनौती

प्रदेश १ संसदको पहिलो अधिवेशन आज सुरू हुँदै, नामकरण मुख्य चुनौती

मालारानी खबर आइतबार, पुष १६, २०७९

प्रदेश १ संसदको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ। आजबाट दोस्रो कार्यकालको औपचारिक सुरूआत हुने प्रदेशसभाले सरकार गठन, कानुन निर्माण तथा बजेट पारित गर्ने नियमितसहित थाती रहेको प्रदेश नामकरणको जिम्मेवारी पनि फत्ते गर्नुपर्नेछ। पहिलो अधिवेशनको पहिलो…

नगर प्रहरी प्रमुख पाण्डेले महिला कर्मचारीमाथि गरेको दुर्व्यवहारबारे निवेदन पर्दा पनि चुपचाप उपमेयर

नगर प्रहरी प्रमुख पाण्डेले महिला कर्मचारीमाथि गरेको दुर्व्यवहारबारे निवेदन पर्दा पनि चुपचाप उपमेयर

मालारानी खबर बुधबार, पुष १२, २०७९

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूलाई दुर्व्यवहार गरेको भन्दै निवेदन दिएकी कर्मचारीले एक महिना बितिसक्दा पनि न्याय पाएकी छैनन्। नगर प्रहरीको हवल्दार पदमा कार्यरत गंगा उप्रेतीले गत मंसिर ९ गते प्रमुख प्रशासकीय अधिकृत…

खुमलटार जाँदै ओली, माधव नेपाललाई पनि बोलाइयो

खुमलटार जाँदै ओली, माधव नेपाललाई पनि बोलाइयो

मालारानी खबर बुधबार, पुष १२, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली खुमलटार जान लागेका छन्। ‍प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओली पहिलो पटक खुमलटार जान लागेका हुन्। खुमलटारमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि डाकिएको छ। प्रधानमन्त्री प्रचण्डले आज…

सरकारलाई समर्थन प्रस्ताव गर्दै प्रचण्डले माधवलाई भने- ओलीसँगको छलफलमा खबर नगर्नु गल्ती भयो

सरकारलाई समर्थन प्रस्ताव गर्दै प्रचण्डले माधवलाई भने- ओलीसँगको छलफलमा खबर नगर्नु गल्ती भयो

मालारानी खबर बुधबार, पुष १२, २०७९

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई समर्थन गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रस्ताव गरेका छन्। प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान अध्यक्ष नेपालसँग भेट गर्दै सरकारलाई समर्थन गर्न आग्रह गरेका हुन्। भेटमा प्रचण्डले गत पुस १०…