शुक्रबार, जेठ २१, २०८३  
को बन्छ मधेसको मुख्यमन्त्री?

को बन्छ मधेसको मुख्यमन्त्री?

मालारानी खबर मङ्गलबार, पुष ११, २०७९

केन्द्रमा भएको सत्ता समीकरण हेरफेरले मधेस प्रदेशको राजनीतिमा पनि तरंगित बनेको छ। केन्द्रमा जस्तै यहाँ पनि सरकारको नेतृत्वका लागि तयारी गरिरहेको नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्ने अवस्था बनेको छ। संघकै मोडलमा यहाँ पनि…

स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव

स्ववियु चुनाव गर्न विद्यार्थी संगठनहरू सहमत, फागुन २८ मा चुनाव प्रस्ताव

मालारानी खबर मङ्गलबार, पुष ११, २०७९

स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० को चुनाव गर्न त्रिविले तयारी थालेको छ। त्रिविले २० विद्यार्थी संगठनसँग सोमबार चुनावको मितिबारे छलफल गरेको हो। स्ववियु निर्वाचन गर्न विद्यार्थी संगठन सहमत छन् तर मिति घोषणा हुन बाँकी छ। त्रिवि…

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

भनसुन र पैसा खुवाउने अवस्थाको अन्त्य गरिन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

मालारानी खबर मङ्गलबार, पुष ११, २०७९

नवनियुक्त उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन कायम गरेर समृद्धिमा फड्को मार्नु सरकारको मुख्य उद्देश्य रहेको बताएका छन्। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सोमबार पद बहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यसअघि…

प्रचण्डले दाबी नछाडेपछि देउवाले भने- तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्

प्रचण्डले दाबी नछाडेपछि देउवाले भने- तपाईंलाई प्रधानमन्त्री दिन साथीहरूले मानेनन्

मालारानी खबर आइतबार, पुष ०९, २०७९

सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको पहिलो कार्यकालमा आफ्नो दाबी कायमै राखेका छन्। शनिबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा दाबी नछोडेका हुन्। सरकार पाँच दलीय…

विराटनगरलाई लुम्बिनीले २ रनले हरायो

विराटनगरलाई लुम्बिनीले २ रनले हरायो

मालारानी खबर आइतबार, पुष ०९, २०७९

लुम्बिनी अल स्टारले विराटनगर सुपर किङसलाई २ रनले हराएको छ। नेपाल टी(ट्वान्टी लिग अन्तर्गत आइतबार भएको पहिलो खेलमा लुम्बिनीले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १५५ रनमा समेटियो। विराटनगरका लागि हुसन तालातले सर्वाधिक ३९ रन…

प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने माओवादी पदाधिकारीको निर्णय

प्रचण्डलाई सर्वसम्मत संसदीय दलको नेता बनाउने माओवादी पदाधिकारीको निर्णय

मालारानी खबर बिहिबार, पुष ०६, २०७९

नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने भएको छ। बिहीबार बसेको पदाधिकारी बैठकले अध्यक्ष प्रचण्डलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको उपहासचिव गिरिराजमणि पोखरेलले बताए।…

थुनामुक्त हुन सन्दीप लामिछानेले दिएको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुने

थुनामुक्त हुन सन्दीप लामिछानेले दिएको निवेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुने

मालारानी खबर बिहिबार, पुष ०६, २०७९

क्रिकेटर सन्दीप लामिछानेले नाबालिग बलात्कार मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको निर्णय विरूद्धको निवेदनमा आज उच्च अदालत पाटनले सुनुवाइ गर्दैछ। न्यायाधीश महेन्द्रनथा उपाध्याय र किरण पोखरेल इजलासले उनको निवेदनमाथि सुनुवाइ गर्ने पाटनका…

चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा सतर्कता बढाइयो, विमानस्थलमै कोरोना परीक्षण

चीनमा कोभिड सङ्क्रमण बढेसँगै भारतमा सतर्कता बढाइयो, विमानस्थलमै कोरोना परीक्षण

मालारानी खबर बिहिबार, पुष ०६, २०७९

चीनमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेपछि भारतले पनि सतर्कता बढाएको छ। चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित…

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मालारानी खबर बुधबार, पुष ०५, २०७९

पाल्पा – तानसेन–रिडी सडकअन्तर्गत पाल्पाको रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित बाहुन डाँडामा मोटरसाइकल दु’र्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रकसँग ठो’क्किएर मोटरसाइकलमा सवार नरबहादुर गाहाको मृ’त्यु भएको हो । तानसेनबाट गुल्मीको रिडीतर्फ जाँदै गरेको लु१ख…

बारामा सडक दुर्घटनाको अवस्था चिन्ताजनक, ५ महिनामा ५७ जनाको मृत्यु

बारामा सडक दुर्घटनाको अवस्था चिन्ताजनक, ५ महिनामा ५७ जनाको मृत्यु

मालारानी खबर बुधबार, पुष ०५, २०७९

पूर्व–पश्चिम राजमार्गको पथलैया–निजगढ सडक खण्डमा रोकीराखेको मालवाहक ट्रकमा ठोक्किएर आइतबार साँझ २ जनाको घटनास्थलमै मृत्यु भयो भने एक जना गम्भीर घाइते भए । रोकीराखेको ट्रकमा प्रदेश २–०३–००९ प ३९४३ नम्बरको मोटरसाइकल ठोक्किएपछि त्यसमा सवार रौतहट…