‘म सिटीसँग आबद्ध हुने नजिक पुगेको थिएँ’
म्यानचेस्टर युनाइटेडसँगको पुनर्मिलन अघि आफू म्यानचेस्टर सिटीसँग आबद्ध हुने नजिक पुगेको क्रिस्टियानो रोनाल्डोले खुलासा गरेका छन् । पोर्चुगिज फरवार्ड यतिबेला ‘टक टिभी’सँग गरेको अन्तरवार्ताका कारण चर्चामा छन् । उक्त अन्तरवार्ताको पहिलो भाग बुधबार प्रसारण गरिएको…












