बिहिबार, जेठ २०, २०८३  
कलेजमा छात्रवृत्ति सिट, ‘बेरियर’मा परेपछि पढ्नै वञ्चित

कलेजमा छात्रवृत्ति सिट, ‘बेरियर’मा परेपछि पढ्नै वञ्चित

मालारानी खबर मङ्गलबार, कार्तिक २८, २०७९

४० लाखभन्दा बढी शुल्क तिरिसके पनि पढ्न अयोग्य राजीव दास चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत प्रवेश परीक्षाबाट एमबीबीएस पढ्न छात्रवृत्ति पाएका थिए । छात्रवृत्ति पाएर उनी गण्डकी मेडिकल कलेजमा भर्ना भए । तर, दोस्रो वर्षमा…

गाउँबासीसँग बाबुरामको गफगाफ, ‘केही पर्दा प्रचण्डलाई भेट्न गाह्रो छैन, म छु नि’

गाउँबासीसँग बाबुरामको गफगाफ, ‘केही पर्दा प्रचण्डलाई भेट्न गाह्रो छैन, म छु नि’

मालारानी खबर मङ्गलबार, कार्तिक २८, २०७९

समय बिहानको १० बजे, सोमबार । स्थान गोरखा, पालुङ्टार–१, खोप्लाङ । गाउँको सानो पसलमुनिको खाली भागमा एउटा कुर्सीमा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई आफ्ना गाउँ ठाउँका केही व्यक्तिसँग कुरा गरेर बसिरहेका थिए । उनका स्कुलका…

गिरिजाप्रसादलाई टक्कर दिएका एमालेका जगदीश कांग्रेसका ज्ञानेन्द्रसँगको प्रतिस्पर्धामा

गिरिजाप्रसादलाई टक्कर दिएका एमालेका जगदीश कांग्रेसका ज्ञानेन्द्रसँगको प्रतिस्पर्धामा

मालारानी खबर सोमबार, कार्तिक २७, २०७९

सुनसरी क्षेत्र नम्बर(४ को चुनावी अंकगणित २०७४ सालमा काँग्रेसको पक्षमा थियो । वाम गठबन्धन गरेर चुनावमा होमिएका एमाले र माओवादीलाई काँग्रेस नेता तथा हालका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जसपाको समर्थनमा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए…

इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि

इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि

मालारानी खबर आइतबार, कार्तिक २६, २०७९

इङ्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वपकको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वपकको उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर ५ विकेट…

किसानलाई चटारो, नेतालाई हतारो

किसानलाई चटारो, नेतालाई हतारो

मालारानी खबर आइतबार, कार्तिक २६, २०७९

तल मर्दी खोला । माथि मर्दी हिमाल । जङ्गलको बीचमा समथर भूभागमा बस्तीसँग ठूलो फाँट छ । पोखराबाट झन्डै ३० किलोमिटर उत्तर कास्कीको लाहचोकमा चट्ट मिलेको बस्ती छ । एउटा गाउँ, जहाँ सबै जातजातिका मानिस…

‘प्रत्यक्ष तर्फका सांसदमा छुट्टै ‘अन सिन’ पावर हुनेरहेछ’

‘प्रत्यक्ष तर्फका सांसदमा छुट्टै ‘अन सिन’ पावर हुनेरहेछ’

मालारानी खबर आइतबार, कार्तिक २६, २०७९

मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सबै दल र स्वतन्त्र उम्मेदवारहरूमा महिलाको संख्या न्यून छ । सहभागिता र नेतृत्वका विषयमा कानुनी व्यवस्था भएपनि राजनीतिक दलहरू कार्यान्वयनमा भने चुकेका छन् । संघीय संसदमा कुल…

देवदहको एकघरमा मध्यरातमा ढुङ्गा प्रहार

देवदहको एकघरमा मध्यरातमा ढुङ्गा प्रहार

मालारानी खबर आइतबार, कार्तिक २६, २०७९

देवदह । देवदह-५ स्थित एक घरमा ढुंगा प्रहार भएको छ । एकताटोलमा रहेको बिष्णु माया काफ्लेको घरमा शनिबार राती ११ बजे मोटरसाइकलमा आएको अज्ञात समूहले  ढुङ्गा प्रहार गरेको विष्णुमायाका छोरा सागर काफ्लेले बताए । काफ्लेका…

मुख्यमन्त्री राउतलाई ‘लौरो’ को चुनौती

मुख्यमन्त्री राउतलाई ‘लौरो’ को चुनौती

मालारानी खबर आइतबार, कार्तिक २६, २०७९

जनता समाजवादी पार्टी नेपालका कार्यकारणी सदस्य एवम् मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई आसन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारले चुनौती दिने देखिएको छ । पर्सा क्षेत्र नम्बर १ ९ख० बाट प्रदेश सभा सदस्यका लागि एमाले–जसपाका साझा उम्मेदवार बनेका…

नेकपा गुल्मीले राष्ट्रघाती, नवदलाल र भूमाफिया उम्मेदवारविरुद्ध संघर्ष गर्ने

नेकपा गुल्मीले राष्ट्रघाती, नवदलाल र भूमाफिया उम्मेदवारविरुद्ध संघर्ष गर्ने

मालारानी खबर मङ्गलबार, कार्तिक २१, २०७९

 बुटवल । नेपाल कम्युनिस्ट पार्टी गुल्मीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले मंसिर ४ गते हुने भनिएको कथित प्रतिनिधि र प्रादेशिक निर्वाचन शसक्त खारेज गर्ने निर्णय गरेको छ । बैठकले आइपीएस (हिन्द प्रशान्त…

लामो समय देखि बन्द रहेको तम्घासको हाटबजार सञ्चालन

लामो समय देखि बन्द रहेको तम्घासको हाटबजार सञ्चालन

मालारानी खबर आइतबार, कार्तिक १९, २०७९

कात्तिक १९ गुल्मी । गुल्मी : गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ काे चारिखाेलामा लामो समय देखि बन्द रहेको हाटबजार आज देखि सञ्चालन भएको छ ।बैशाख देखि बन्द रहेको हाटबजार आजा रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज…