बिहिबार, जेठ २०, २०८३  
सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?

मालारानी खबर मङ्गलबार, माघ ०७, २०८१

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ बढेको हो । मूल्यवृद्धिसँगै मंगलबार छापावाल सुनको मूल्य तोलामा १…

६ महिनामा नौ खर्ब २१ अर्बको अन्तर्राष्ट्रिय व्यापार : निर्यात ३१ प्रतिशतले बढ्यो

६ महिनामा नौ खर्ब २१ अर्बको अन्तर्राष्ट्रिय व्यापार : निर्यात ३१ प्रतिशतले बढ्यो

मालारानी खबर सोमबार, माघ ०६, २०८१

काठमाण्डौ – सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनाको मुख्य आर्थिक सूचक सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयका अनुसार ६ महिनाको अवधिमा नौ खर्ब २१ अर्ब रूपैयाँ बराबरको अन्तर्राष्ट्रिय व्यापार भएको छ । अघिल्लो वर्ष…

नवलपुरमा १७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्ध खोप लगाइने

नवलपुरमा १७ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर बिरुद्ध खोप लगाइने

मालारानी खबर सोमबार, माघ ०६, २०८१

नवलपुर  । महिलामा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यक्रममा नवलपुरका १८ हजार किशोरी लाभान्वित हुने अनुमान गरिएको छ। नि:शुल्क प्रदान गरिने एच पि भी खोप कार्यक्रम लक्षित संख्यासम्म प्रभावकारी वनाउन प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरले…

स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डसँग नेपाल पराजित

मालारानी खबर सोमबार, माघ ०६, २०८१

काठमाडौं, ७ माघ। १९ वर्ष मुनिको महिला विश्वकप क्रिकेटमा नेपाल स्कटल्याण्डसँग पराजित भएको छ। यस हारसँगै नेपालले सुपर सिक्समा पुग्ने सम्भावना निकै कम छ। अघिल्लो खेलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो। आजको खेलमा, बांगीस्थित…

वाणिज्य बैंकको नाफा साढे २७ अर्ब, ९ वटाको घट्यो

वाणिज्य बैंकको नाफा साढे २७ अर्ब, ९ वटाको घट्यो

मालारानी खबर सोमबार, माघ ०६, २०८१

काठमाडौं । ९ वटा वाणिज्य बैंकको नाफा घटेको छ । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार यो अवधिमा सञ्चालनमा रहेको २० वाणिज्य बैंकमध्ये झण्डै आधा बैंकको नाफा घट्न पुगेको हो…

सुनको मूल्य तोलामा १ लाख ५७ हजार, चाँदीको कति ?

सुनको मूल्य तोलामा १ लाख ५७ हजार, चाँदीको कति ?

सुशील पन्थी सोमबार, माघ ०६, २०८१

नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा १ लाख ५७ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटेको जानकारी गराएको हो ।…

विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा

मालारानी खबर बिहिबार, कार्तिक ०७, २०८१

काठमाडौं। आज नेपालसहित विश्वभर पोलियो दिवस मनाइँदै छ । यस वर्ष दिवसको नारा ‘पोलियो अन्त्य गरौँ’ भन्ने रहेको छ ।  दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले भिडियो सन्देश जारी गर्दै पोलियो रोग उन्मुलन गर्ने विश्वव्यापी…

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

मालारानी खबर बिहिबार, कार्तिक ०७, २०८१

काठमाडौं।पछिल्ला केहि दिन लगातार बढेको सुनको मुल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ । यसअघि बुधबार सुन तोलाको…

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १४८ पुग्यो

मालारानी खबर आइतबार, असोज १२, २०८१

काठमाडौं ।शुक्रबार र शनिबार परेको वर्षाका कारण आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १ सय ४८ पुगेको छ । नेपाल प्रहरीले आइतबार दिउँसो ३ बजेसम्म गरेको अद्यावधिक विवरणअनुसार, ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट…

परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता

परराष्ट्रमन्त्री राणा र राष्ट्रसङ्घका उपमहासचिव खरेबीच भेटवार्ता

मालारानी खबर मङ्गलबार, असोज ०७, २०८१

काठमाडौँ ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले राष्ट्रसङ्घका मुख्यालय कार्यालय सञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरेसँग भेटवार्ता गरेकी छन् ।संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुने क्रममा उनीहरुबीच आज भएको भेटवार्तामा राष्ट्रसङ्घको नेपालसँग सम्बन्ध तथा सहयोगका विविध…