शुक्रबार, जेठ २१, २०८३  
के मासुमा आत्मनिर्भर बनेको हो नेपाल? साउनमा छैन आयात

के मासुमा आत्मनिर्भर बनेको हो नेपाल? साउनमा छैन आयात

मालारानी खबर आइतबार, भदौ ०९, २०८०

तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३/७४ को लागि ल्याइएको बजेटको एउटा लक्ष्य थियो, आर्थिक वर्ष २०७५/७६ भित्र नेपाललाई मासुमा आत्मनिर्भर बनाउने। मासु आयातको ग्राफ घट्दै गएको अवस्थामा पौडेलले २०७३ जेठ १५ गते प्रस्तुत गरेको…

‘गो ब्याक एमसीसी’ भन्दै राजधानीमा प्रदर्शन

‘गो ब्याक एमसीसी’ भन्दै राजधानीमा प्रदर्शन

मालारानी खबर आइतबार, भदौ ०९, २०८०

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) कार्यान्वयनविरूद्ध आज देशव्यापी प्रदर्शन गरेको छ ।  संसद्‍बाट व्याख्यात्मक टिप्पणीसहितको १२ बुँदे सम्झौता सम्बन्धमासमेत अमेरिकाले आधिकारिक धारणा सार्वजनिक नगरेको भन्दै नेकपाले देशव्यापी विरोध प्रदर्शन गरेको हो ।…

बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन, प्रदर्शनकारी माथि प्रहरी हस्तक्षेप

बिप्लव नेतृत्वको नेकपाद्वारा अर्घाखाँचीमा एमसिसी विरुद्ध प्रदर्शन, प्रदर्शनकारी माथि प्रहरी हस्तक्षेप

मालारानी खबर आइतबार, भदौ ०९, २०८०

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुदमा जनप्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रर्दशन कार्यक्रमलाई सम्वोधन गदै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला ईन्चार्ज खेम घर्ती माहुरीले एमसीसी नेपाली जनताले नभई विदेशीको ईशासरामा…

अमेरिकाकाे भत्ता खानेले एमसिसि चाहेपनी :जनताले चाहादैनन्

अमेरीका भत्ता खानेले एमसिसी पास गरेता पनि जनताले एमसिसी चाहदैनन् अनिल नेपाली अर्घाखाँची १० भाद्र नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति अर्घाखाँचीले सन्धिखर्कमा राष्ट्रघाती एमसिसी परियोजनाका विरुदमा जनप्रर्दशन कार्यक्रम सम्पन्न गरेको छ । जनप्रर्दशन कार्यक्रमलाई सम्वोधन…

अमेरिकी लिगमा मायमीको ११ खेलपछि जित, लिगको डेब्यूमा मेसीको गोल

अमेरिकी लिगमा मायमीको ११ खेलपछि जित, लिगको डेब्यूमा मेसीको गोल

मालारानी खबर आइतबार, भदौ ०९, २०८०

अमेरिकाको शीर्ष डिभिजनको फुटबल लिग मेजर लिग सकर (एमएलएस) मा इन्टर मायमीले ११ खेलपछि जित हात पारेको छ। आज भएको खलमा मायमीले एनवाई रेड बुल्सलाई २-० गोलले पराजित गर्‍यो। यसअघि लिग्स कप र युएस ओपन…

धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

धार्मिक सहिष्णुता कायम राख्न उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

मालारानी खबर आइतबार, भदौ ०९, २०८०

वीरगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जातीय तथा धार्मिक सहिष्णुता कायम राख्न सबैसँग आग्रह गरेका छन् । प्रेस सेन्टर नेपाल पर्साले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृति विशेषतायुक्त नेपालको…

संसदीय समिति थप्न कानुन संशोधन मस्यौदा समितिले थाल्यो छलफल

संसदीय समिति थप्न कानुन संशोधन मस्यौदा समितिले थाल्यो छलफल

मालारानी खबर आइतबार, भदौ ०९, २०८०

धनगढी । मिनी पार्लियामेन्टको रूपमा चिनिने संसदीय समितिको सङ्ख्या थप्न कानुन संशोधन मस्यौदा समितिले छलफल अगाडि बढाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीको नेतृत्वमा गठित सो संसदीय मस्यौदा समितिले छलफल अगाडि बढाएको हो । समितिले प्रदेश…

बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु

बाँदर धपाउने क्रममा भिरबाट लडेर मृत्यु

मालारानी खबर बिहिबार, भदौ ०६, २०८०

बुटवल । दाङमा बाँदर धपाउन गएका एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । बबई गाउँपालिका वडा नम्बर ४ निवासी ७९ वर्षीय सुन्दरे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। बारीमा कमै बाँदरले खाएपछि धपाउन गएका…

बागलुङ प्रहरी चौकीका इञ्चार्ज हत्या घटना : होटल सञ्चालक आमा छोरा जेल चलान

बागलुङ प्रहरी चौकीका इञ्चार्ज हत्या घटना : होटल सञ्चालक आमा छोरा जेल चलान

मालारानी खबर बिहिबार, भदौ ०६, २०८०

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय भीमगिठेका इञ्चार्ज, प्रहरी वरिष्ठ नायव निरीक्षक ९वरिष्ठ सई०को हत्या आरोपमा पक्राउ परेका होटल सञ्चालक आमा–छोरा पुर्पक्षका लागि जेल चलान भएका छन्। बुधबार भएको थुनछेक बहसपछि बागलुङ जिल्ला…

हेटौँडा अस्पतालमा एकसय ७५ शय्या निःशुल्क

हेटौँडा अस्पतालमा एकसय ७५ शय्या निःशुल्क

मालारानी खबर बिहिबार, भदौ ०६, २०८०

मनहरी । हेटौँडा अस्पतालमा एक सय ७५ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेश सरकारले यही भदौ १ गतेदेखि प्रदेश सरकार मातहतका अस्पतालमा सामान्य शय्या निःशुल्क गराउने निर्णय गरेअनुरुप हेटौँडा अस्पतालले पनि सेवा दिन थालेको…