शाइन रेसुङ्गा बैंक सिमलटारी शाखा द्वारा इस्माका जनप्रतिनिधिलाई शुभकामना संगै माया चिनो प्रदान
शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक सिमलटारी शाखाले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई संगै सफल कार्यकालको शुभकामना व्यक्त गर्दै मायाको चिनो प्रदान गरेको छ । सोमबार इस्मा गाउँपालिकाका अध्यक्ष भवगत खड्का ,उपाध्यक्ष पार्वती कुवर,प्रमुख प्रशासकीय अधिकृत धनिश्वर पौडेल सहित…












