Author: मालारानी खबर
‘म सिटीसँग आबद्ध हुने नजिक पुगेको थिएँ’
म्यानचेस्टर युनाइटेडसँगको पुनर्मिलन अघि आफू म्यानचेस्टर सिटीसँग आबद्ध हुने नजिक पुगेको क्रिस्टियानो रोनाल्डोले खुलासा गरेका छन् । पोर्चुगिज फरवार्ड यतिबेला ‘टक टिभी’सँग गरेको अन्तरवार्ताका कारण चर्चामा छन् । उक्त अन्तरवार्ताको पहिलो भाग बुधबार प्रसारण गरिएको…
रुपन्देही–३ मा दुई गठबन्धनको टक्कर
बालकृष्ण खाँण भर्सेस दीपक बोहोरा, कसको शक्ति कति ? बहालवाला गृहमन्त्री बालकृष्ण खाँणको उम्मेदवारीले रुपन्देही–३ मा मुलुकको ध्यान केन्द्रित छ । यहाँ राप्रपाबाट दीपक बोहरा, नागरिक उन्मुक्तिबाट तुल्सीप्रसाद थारु, राप्रपा नेपालबाट सरस्वाती धोवी धवाल, जनमत…
चुनाव प्रचारको आज अन्तिम दिन, शीर्ष नेताहरू को कहाँ व्यस्त ?
आज रातिदेखि नै मौन अवधि सुरु हुने भएकाले राजनीतिक दलहरु चुनावी सभालाई समापन गर्ने अन्तिम कसरतमा छन् । दलका शीर्ष नेताहरू आज पनि सभामार्फत मतदातालाई सम्बोधन गर्न व्यस्त हुने भएका छन् भने उम्मदवारहरु घरदैलोमै केन्द्रित…
गुल्मीमा निर्वाचनको लागि झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने !
कात्तिक २८ गुल्मी ।आसन्न मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि गुल्मीमा झण्डै तीन हजार सुरक्षाकर्मी परिचालन गरिने भएको छ । जिल्लाको भूगोल, मतदान केन्द्रको अवस्था हेरीकन सुरक्षा व्यवस्था मिलाईएको प्रमुख…
९० म्यादी प्रहरी कारबाहीमा
निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ९० म्यादी प्रहरी कारबाहीमा परेका छन् । प्रहरी नायब महानिरीक्षक एवं प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार यही कात्तिक २९ गतेसम्म ८९ जना पुरुष र एक महिला म्यादी प्रहरी कारबाहीमा परेका हुन्…
भक्तपुरमा आगलागी हुँदा एक युवतीको मृत्यु
काठमाडौं । भक्तपुरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ राइटोल नजिकै आज बिहान आगलागी हुँदा २५ वर्षकी अस्मिता केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी राजु…
बारा–४ का मतदाताको गुनासो– जितेर गएकाहरु फर्केर आएनन्
गाउँमा विद्यालयदेखि खानेपानीको समस्या फेटा गाउँपालिकाका ७ वटा वडामध्ये वडा नं १ सबैभन्दा ठुलो र धेरै जनसङ्ख्या भएको वडा हो । ६ वटा ठुला गाउँ यसै वडाभित्र पर्दछन् । गाउँमा ४ वटा आधारभूत तहका विद्यालय…
पोल्याण्डमा ‘रुसी क्षेप्यास्त्र’ खसेपछि जी–सेभेन राष्ट्र प्रमुखहरूको आपत्कालीन बैठक
नयाँ द्वन्द्व बढाउने चिन्ता इन्डोनेसियामा जारी जी२० बैठकको आज अन्तिम दिन हो। आजको बैठकमा जी–सेभेन देशका नेताहरुले पोल्याण्डमा खसेको कथित रुसी मिसाइलबारे छलफल गरेका छन् । अमेरिका, इटाली, जर्मनी, फ्रान्स, बेलायत, जापान, स्पेन र नेदरल्याण्ड्सका…










