बैंकमा धितो राखेको सुन नै नक्कली, साँवा ब्याज बुझाउन नआएपछि मात्रै थाहा पायो बैंकले
राजेश पराजुली, पोखरा । कास्की प्रहरीले नक्कली सुन धितो राखेर ऋण लिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको कुश्मा स्थायी घर भई कास्कीको सराङकोट बस्दै आएका २५ वर्षीय अभिशेक सुनार रहेका…












