बिहिबार, जेठ २०, २०८३  
कोठा भाडामा लिएर रुपन्देहीमा कल बाइपास, एक पक्राउ

कोठा भाडामा लिएर रुपन्देहीमा कल बाइपास, एक पक्राउ

मालारानी खबर शुक्रबार, माघ २४, २०८१

काठमाडौं । कल बाइपास गरेको आरोपमा प्रहरीले रुपन्देहीबाट एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-८ नोडिहवाका २७ वर्षीय रोहित अहिर रहेका छन्। अहिलाई प्रहरीले बुधबार बेलुका रुपन्देही सिद्धार्थनगर नगरपालिका-३…

कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

कैलालीको गोदावरीमा आमा–छोरी मृत भेटिए

मालारानी खबर शुक्रबार, माघ २४, २०८१

काठमाडौँ । कैलालीको गोदावरीको एक घरमा आमा–छोरी मृत अवस्थामा भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कवीन्द्रसिंह बोहोराका अनुसार गोदावरी नगरपालिका वडानम्बर ११ गोठानमा आमाछोरी मृत भेटिएका हुन् । ‘अन्दाजी २३,२४ वर्षीया मिरा कामी…

देवदहका विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त

देवदहका विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त

मालारानी खबर बिहिबार, माघ २३, २०८१

देवदह । देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरुङ नेपाल जेसिजको प्रमुख सल्लाहकार नियुक्त भएका छन् । जेसिज वर्ष २०२५ का अध्यक्ष रजनी थापाले गुरुङलाई बोर्ड अफ डाइरेक्टरको प्रमुख सल्लाहकार नियुक्त गरेकी हुन् ।  गुरुङले जेसिज…

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

मालारानी खबर बिहिबार, माघ २३, २०८१

काठमाडौँ ।  बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो ।मन्त्रालयले १३ वटै जिल्लाका…

पाल्पा टिप्पर दुर्घटनामा रुपन्देही देवदहका चालकको मृत्यु

पाल्पा टिप्पर दुर्घटनामा रुपन्देही देवदहका चालकको मृत्यु

मालारानी खबर बिहिबार, माघ २३, २०८१

पाल्पा । पाल्पाको माथागढी गाउँपालिकाको रहवासबाट चुन ढुगां बोकेकोे टिप्पर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको छ । रहवासबाट चुन ढुगां लिएर रुपन्देहीको खैरेनीतर्फ जादै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर माथागढीको सुर्काबासमा…

सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा

सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभागको जिम्मा

मालारानी खबर बुधबार, माघ २२, २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पोलिटब्युरो सदस्य सुदेश पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको छ । नेताहरूको कार्यविभाजनपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि)मा पराजुलीलाई श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी दिएको हो ।…

रबिको बयान सकियो, थुनछेक बहसको तयारी

रबिको बयान सकियो, थुनछेक बहसको तयारी

मालारानी खबर बुधबार, माघ २२, २०८१

चितवन । चितवन जिल्ला अदालतमा रवि लामिछानेको बयान भर्खरै सकिएको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम ठगी मुद्दाका प्रतिवादी रवि लामिछाने बयानका लागि आज बिहान अदालतमा उपस्थित भएका थिए । न्यायाधीश दयाराम ढकालको इजलासमा…

तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै

तनहुँका १४ हजार छात्रालाई एचपीभी खोप लगाइँदै

मालारानी खबर बुधबार, माघ ०८, २०८१

तनहुँ ।  जिल्लाका १४ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाइने भएको छ । जिल्लास्थित दशवटै स्थानीय तहका विद्यालयमा अध्ययनरत १४ हजार हजार दुई सय ७८ छात्रालाई एचपीभी खोप लगाउन लागिएको हो ।एचपीभी…

गैँडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

गैँडाको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

मालारानी खबर बुधबार, माघ ०८, २०८१

चितवन । गैँडाको आक्रमणबाट भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ । आक्रमणबाट घाइते निजको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।…

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा संघीय संसदको अधिवेशन आह्वान

मालारानी खबर मङ्गलबार, माघ ०७, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको अधिवेशन आह्वान गरेका छन् । सरकारको सिफारिस अनुसार राष्ट्रपतिले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी संघीय संसदका दुबै सदनको अधिवेशन आह्वान गरेका हुन् । राष्ट्रपति कार्यालयले मंगलबार…